‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर रिलिज

Ranga KhabarRanga KhabarSourceJun 2, 20241 min read
‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर रिलिज
रंगखबर, काठमाडौँ: अभिनेत्री  स्वस्तिमा खड्काले निर्माण गरेको गरेको फिल्म  ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ। सार्वजनिक पोस्टरमा स्वस्तिमालाई फिचर्ड गरिएको छ। ट्याक्टरमा चढेर उनि कसैलाई औँला देखाई रहेकी छिन। झट्ट हेर्दा फिल्ममा उनको स्ट्रंग क्यारेक्टर रहेको बुझ्न सकिन्छ। मेघौली गाउँमा खिचिएको फिल्मलाई साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन रहेको छ।  यी दुईको […]