काठमाडौं– निर्देशक नविन सुब्बाको नयाँ फिल्म ‘गाउँ आएको बाटो’ को पहिलो गीत ‘राई माइलो’ दर्शक तथा स्रोताले मन पराएका छन् ।
यो गीतमा श्रवण मुकारुङको शब्द रचना, कालिप्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ ।
यो गीतमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, पशुपति राई तथा बाल कलाकार प्रसन राईलाई फिचर्ड गरिएको छ ।
यो गीतको भिडियोलाई निर्देशक सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ । गीतमा समावेश दृश्यले फिल्मको कथासार बुझाउन सहयोग गर्ने निर्माण टिमको विश्वास छ ।
बाबु–छोराको स्नेही सम्बन्ध र खुशी ...
दर्शकले मन पराए ‘गाउँ आएको बाटो’ को पहिलो गीत ‘राई माईला’ (भिडियो)


