राजेशपायलले गाए गाउँबेसी

Chitra LaharChitra LaharSourceJun 2, 20241 min read
राजेशपायलले गाए गाउँबेसी

काठमाडौं । गायक राजेशपायल राईको नयाँ गीत गाउँबेसी सार्वजनिक भएको छ । गीतकार केशव राईको शब्द रहेको गीतमा राई नवीनका संगीत छ । विशाल चौरारी टिभि युट्युव च्यानल मार्फत सार्वजनिक भएको गीतलाई महाराज थापाले एरेञ्ज गरेका छन्, भने रेकर्डिङ, मिक्सिङ, मास्टरिङ योगेन मुकारुङले गरेका छन् । सरिता राई निर्माता रहेको गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड […]

The post राजेशपायलले गाए गाउँबेसी appeared first on CHITRALAHAR.COM.