चलचित्र चिठ्ठीको गीत ‘टुटेको तारा’ सार्वजनिक

Thulo PardaThulo PardaSourceDec 4, 20231 min read
चलचित्र चिठ्ठीको गीत ‘टुटेको तारा’ सार्वजनिक
काठमाडौँ।माधव राज खरेल निर्देशित नेपाली चलचित्र ‘चिठ्ठी’को पहिलो गीत ‘टुटेको तारा’ सार्वजनिक भएको छ । गीतमा शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्द रचना रहेको छ भने सरोज कोइरालाले सङ्गीत गरेका छन् । चलचित्रको केन्द्रीय भूमिकामा सञ्जीत भण्डारी, खड्ग बहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुसाल, श्रीदेव […]