चलचित्र ‘बेहुली फ्रम मेघौली’को पहिलो पोस्टर सार्वजनिक

Thulo PardaThulo PardaSourceJun 1, 20241 min read
चलचित्र ‘बेहुली फ्रम मेघौली’को पहिलो पोस्टर सार्वजनिक
काठमाडौँ। चलचित्र ‘बेहुली फ्रम मेघौली’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। आगामी दसैँमा प्रदर्शन हुने यो चलचित्रको पोस्टरमा मुख्य अभिनेत्री स्वस्तिमा खड्का मात्र राखिएको छ। उनले ट्याक्टर हाँकिरहेकी छन्। यो चलचित्रमा खड्काले आफ्नै पति निश्चल बस्नेतसँग अभिनय गरेकी छन्।  चलचित्रलाई साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन गरेका छन्।यसमा आमिर गौतम, विजय बराल, सिम्रन खड्का लगायतको […]