दयाहाङलाई पूर्णआत्मविश्वास, नवीन भन्छन्– दुई दर्जन फेस्टिभलमा त्यसै छनोट भएको होइन

The Cinema TimesThe Cinema TimesSourceJun 1, 20241 min read
दयाहाङलाई पूर्णआत्मविश्वास, नवीन भन्छन्– दुई दर्जन फेस्टिभलमा त्यसै छनोट भएको होइन
द सिनेमा टाइम्स,काठमाडौं । अभिनेता दयाहाङ राई सिनेमा ‘गाउँ आएको बाटो’लाई लिएर पूर्णत आत्मविश्वास छन् । इन्टरनेसनल फेस्टिभलमा गएकासिनेमाभन्दा यो भिन्नै रहेको उनको भनाइ छ । त्यसैले पनि यो सिनेमाप्रति उनको विश्वास उच्च रहेको हो । इन्टरनेसनल फिल्म फेस्टिभलमा गएका यसअघिका सिनेमाको वाचनशैली केही भिन्न हुने गरेको र कतिमा नयाँ नयाँ प्रयोगसमेत हुनेगरेको उनको भनाइ […]