‘लण्डन टु पेरिस’ को डान्सिङ प्याटनको ‘सुवी डु’

eHimalaya TimeseHimalaya TimesSourceMay 31, 20241 min read
‘लण्डन टु पेरिस’ को डान्सिङ प्याटनको ‘सुवी डु’
काठमाडौं । यही २५ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक गरिएको छ । वियोण्ड र प्रविशा अधिकारीको स्वर रहेको गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो । रोमान्टिक प्याट्रनमा तयार पारिएको गीतमा वियोण्डकै शब्द र संगीत छ । डान्सिङ नम्बरको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा,