काठमाडौं- अहिले अभिनेत्री पूजा शर्मा असार ७ गतेदेखि प्रदर्शनमा आउने आफ्नो फिल्म ‘दान्भी’ को प्रमोसनमा व्यस्त छिन् ।
बिहीवार मात्रै फिल्मको ट्रेलर रिलिज गरिएको छ । हुन त यो फिल्म जेठ १० गते नै रिलिज हुनु पर्ने हो, तर दुई फिल्मसँग भिड्न नचाहेर पूजाले फिल्मको रिलिज डेट सारेकी हुन् ।
अब उनले निर्धारण गरेको रिलिज डेटमा सत्यराज आचार्यको फिल्म ‘आचार्य’ प्रदर्शनमा आउँदै छ ।
दान्भीमा पूजाको भव्य एक्शन लुक देख्न सकिने छ । तर फिल्मको ट्रेलर रिलिज गर्दा पूजाले आफ्नो एक्सनप्रति विभिन्न ट्रोल बनेकोप्रति गुनासो गरिन् ।
हुन पनि पूजाले ...
पूजा शर्मामा ‘दान्भी’ कै कारण दम्भ भरिएको हो ?


