‘लण्डन टु पेरिस’ को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक

Ramailo ChaRamailo ChaSourceMay 31, 20241 min read
‘लण्डन टु पेरिस’ को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक
जेठ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक भएको छ । शुक्रबार रिलिज गरिएको यो रोमान्टिक गीतमा बियोण्डको संगीत तथा शब्द अनि वियोण्ड र प्रविशा अधिकारीको स्वर छ । गीत : यो डान्सिङ नम्बरको गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, मनिष गान्धी र रुष्मा थापा […]