‘पुजार सार्की’ हेरेपछि नेताहरू भन्छन्, ‘फिल्मले झस्कायो’

Ramailo ChaRamailo ChaSourceMay 31, 20241 min read
‘पुजार सार्की’ हेरेपछि नेताहरू भन्छन्, ‘फिल्मले झस्कायो’
राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत फिल्म ’पुजार सार्की’ हेर्न आह्वान गरेको छ । निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै आयोगले सबैलाई फिल्म हेर्न आह्वान गरेको हो । आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता-प्रेमीहरुले हेरेर शिक्षा लिन सकिने खालको रहेको जनाएको छ । विज्ञप्तिमा यो फिल्मले […]