‘लण्डन टु पेरिस’को तेस्रो गीत रिलिज, अस्कर विजेता कोरियोग्राफरद्वारा नृत्य निर्देशन

Thulo PardaThulo PardaSourceMay 31, 20241 min read
‘लण्डन टु पेरिस’को तेस्रो गीत रिलिज, अस्कर विजेता कोरियोग्राफरद्वारा नृत्य निर्देशन
काठमाडौं। जेठ २५ गते रिलिज हुने नेपाली चलचित्र ‘लण्डन टु पेरिस’को तेस्रो गीत ‘सुवी डु’ सार्वजनिक भएको छ। शुक्रवार रिलिज गरिएको यो रोमान्टिक गीतमा बियोण्डको सङ्गीत तथा शब्द अनि बियोण्ड र प्रबिसा अधिकारीको स्वर छ। गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कबिर खड्का, मनिष गान्धी र रुष्मा थापा फिचर्ड छन्। यसको भिडियोलाई अस्कर […]