‘आउट लः दफा २१९’ असोज ३ मा प्रदर्शन

Himal KhabarHimal KhabarSourceMay 31, 20241 min read
‘आउट लः दफा २१९’ असोज ३ मा प्रदर्शन
काठमाडौँ- फिल्म ‘आउट लः दफा २१९’ आगामी असोज ३ देखि प्रदर्शन हुुने भएको छ। निर्माण टिमले पहिलो पोस्टर सार्वजनिक गर्दै असोज ३ लाई प्रदर्शन मिति घाेषणा गरेका हुन्। पोस्टरमा फिल्मका मुख्य कलाकार सुशिल श्रेष्ठ मेसिनगन बोकेर एक्सनसहित रिसाहा अवतारमा देखिएका छन्। फिल्ममा अन्य कलाकार नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनलगायतको अभिनय […]