दलित आयोगद्वारा चलचित्र ‘पुजार सार्की’ हेर्न आह्वान, नेताहरू भन्छन्, ‘चलचित्रले झस्कायो’

Thulo PardaThulo PardaSourceMay 31, 20241 min read
दलित आयोगद्वारा चलचित्र ‘पुजार सार्की’ हेर्न आह्वान, नेताहरू भन्छन्, ‘चलचित्रले झस्कायो’
काठमाडौं। राष्ट्रिय दलित आयोगले गत हप्तादेखि प्रदर्शनरत नेपाली चलचित्र ‘पुजार सार्की’का निर्माता सुवास भुसाललाई एक सन्देश पत्र लेख्दै यो चलचित्र हेर्न आयोगले सबैलाई आह्वान गर्ने बताएको छ। आयोगका अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्ताक्षरित पत्रमा यो चलचित्र सबै नेपाली भाषी र संसारभरका मानवता-प्रेमीहरुले हेरेर शिक्षा लिन सकिने खालको रहेको जनाएको छ। विज्ञप्तिमा यो चलचित्रले समाज परिवर्तनको सन्देश प्रवाह […]