‘छक्कापञ्जा-५’को पोस्टर सार्वजनिकसँगै छायांकन

eHimalaya TimeseHimalaya TimesSourceMay 30, 20241 min read
‘छक्कापञ्जा-५’को पोस्टर सार्वजनिकसँगै छायांकन
काठमाडौं । चलचित्र ‘छक्कापञ्जा-५’को फस्र्टलुक पोस्टर सार्वजनिकसँगै छायांकन आरम्भ गरिएको छ । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौलालगायतले सामाजिक सञ्जालमा पोस्टर सार्वजनिक गर्नुभएको हो । दीपाश्रीको निर्देशनमा निर्माण हुने यो चलचित्रको बिहीबारदेखि छायांकन आरम्भ गरिएको छ । चलचित्रको अभिनेत्रीमा वर्षा सिवाकोटी रहनुभएको छ । पोस्टरमा वर्षाको अलावा दीपकराज गिरी र केदार घिमिरे