काठमाडौं। अभिनेता सुशील श्रेष्ठ अभिनीत नेपाली चलचित्र ‘आउट ल: दफा २१९’को पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक पोस्टरमा आगामी असोज ३ गतेलाई रिलिज मिति तोकिएको छ। पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई मात्र स्थान दिइएको छ। उनी हालमा बन्दुक बोकेर उभिएका छन् भने ‘गनफायरिङ पोजिसन’मा समेत उनलाई देखाइएको छ। पोस्टरले यो चलचित्रमा बदलाको कथा रहेको अनुमान लगाउन […]
‘आउट ल: दफा २१९’को पोस्टर सार्वजनिक, सुशील श्रेष्ठ देखिए एक्सनमा


