तीन हिरोको ‘पुजार सार्की’ हेरेपछि सुदर्शन थापाले के भने ?

Ramailo ChaRamailo ChaSourceMay 30, 20241 min read
तीन हिरोको ‘पुजार सार्की’ हेरेपछि सुदर्शन थापाले के भने ?
फिल्म ‘पुजार सार्की’को बुधबार सेलिब्रटी शो आयोजना गरिएको थियो । जहाँ तुलसी घिमिरे, सुदर्शन थापादेखि प्रदीप भट्टराई जस्ता अनुभवी र सफल निर्देशकहरुले फिल्मको प्रशंसा गरे । निर्देशक सुदर्शन थापा जसले ‘पुजार सार्की’का मुख्य पात्रहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसँग सहकार्य गरे । यी तीन स्टारको फिल्म हेरेपछि उनले निर्देशक दिनेश राउत र तीन […]