पूर्ण बहादुरको सारंगी’मा अञ्जना

eHimalaya TimeseHimalaya TimesSourceMay 29, 20241 min read
पूर्ण बहादुरको सारंगी’मा अञ्जना
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारंगी’मा अञ्जना बराइली अनुबन्धित हुनुभएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रका लागि मुख्य भूमिकामा यसअघि गायक तथा कलाकार प्रकाश सपुत र मुकुन भुसाल अनुबन्धित भइसक्नुभएको छ । प्रकाश र मुकुनपछि अभिनयका कारण चिनिँदै आउनुभएका कलाकार विनोद न्यौपाने, कलाकार भोलाराज सापकोटा र देशभक्त खनाललाई निर्माण पक्षले अनुबन्धित