काठमाडौँ- चलचित्र विकास बोर्डले आगामी असार ७ देखि ९ गतेसम्म धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ आयोजन गर्ने भएको छ। बोर्डले महोत्सव व्यवस्थापन सम्बन्धी कार्यका लागि बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीलाई संयोजक तोकेको छ। प्रवक्ता एवं महोत्सव संयोजक बुढाथोकीका अनुसार दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ का बालबालिका एवं वयस्कहरुले निर्माण गरेका बाल […]
धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदै


