‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य अभिनेत्रीमा अञ्जना बराइली अनुबन्धित

The Cinema TimesThe Cinema TimesSourceMay 29, 20241 min read
‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य अभिनेत्रीमा अञ्जना बराइली अनुबन्धित
द सिनेमा टाइम्स, काठमाडौं – छायांकनको तयारीमा रहेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य अभिनेत्रीमा अञ्जना बराइली अनुबन्धित भएकी छन् । बुधबार निर्माण टिमले एक पोस्टरमार्फत् सिनेमामा उनी अनुबन्धित भएको जानकारी गराएको हो । यो सिनेमाको मुख्य भुमिकामा यसअघि नै अभिनेताद्वय प्रकाश सपूत र मुकन भुषाल अनुबन्धित भैसकेका छन् । उनीहरुमध्ये एकजनाको जोडीको रुपमा अञ्जना प्रस्तुत […]