‘पूर्ण बहादुरको सारङ्गी’ मा अञ्जना अनुबन्धित

Himal KhabarHimal KhabarSourceMay 29, 20241 min read
‘पूर्ण बहादुरको सारङ्गी’ मा अञ्जना अनुबन्धित
काठमाडौँ-  फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन्। फिल्म निर्माण टिमले अभिनेत्री बराइलीसँग लिखित सम्झौता गरेको हो। यतिबेला देश तथा विदेशका विभिन्न हलमा अभिनेत्री अञ्जना अभिनीत फिल्म ‘पुजार सार्की’ चलिरहेकाे छ। उनी फिल्ममा अभिनेता आर्यन सिक्देलकाे प्रेमिकाकाे भूमिकामा छिन्। सेभेन सिजको प्रस्तुतिमा बन्न लागेको फिल्ममा कलाकार थपिने क्रम जारी छ। यसअघि फिल्ममा […]