मध्यरात १ बजे दर्शकमाझ पुगे पल शाह, भन्छन्, ‘नेपाली चलचित्रले फड्को मार्‍यो’

Thulo PardaThulo PardaSourceMay 28, 20241 min read
मध्यरात १ बजे दर्शकमाझ पुगे पल शाह, भन्छन्, ‘नेपाली चलचित्रले फड्को मार्‍यो’
काठमाडौं। प्रदर्शनको छैटौँ दिन मङ्गलवार चलचित्र ‘पुजार सार्की’को अन्तिम शो मध्यरात १ बजे सकियो। काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा हाउस फुल दर्शकका साथ करिब साढे १० बजे शो सुरु भएको थियो। उक्त शो सकिने समयमा चलचित्रका अभिनेता पल शाह, निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल तथा नेपाल वितरक रोहित कट्टेल दर्शक भेट्न हल पुगे। मध्यरातमा […]