अनमोल केसी ‘फर्की फर्की’ लिएर जापान जाँदै

Ramailo ChaRamailo ChaSourceMay 28, 20241 min read
अनमोल केसी ‘फर्की फर्की’ लिएर जापान जाँदै
अभिनेता अनमोल केसी प्रदर्शनरत फिल्म ‘फर्की फर्की’को विशेष शोमा सहभागी हुन जापान जाने भएका छन् । जेठ २७ गते जापानको टोक्यो शहरमा हुन लागेको फिल्मको रेड कार्पेट शोमा सहभागी हुन अनमोल जेठ २६ गते जापान प्रस्थान गर्दै छन् । अनमोल टोक्योमा हुने मुख्य शोमा सहभागी हुने छन् भने नागोया ,फुकोवाका लगाएतका शहरमा हुने शोहरुमा समेत […]