थ्रिलर शैलीको ट्रेलरमा ‘बाटोः रोड टु डेथ’

KalakarmiKalakarmiSourceMay 28, 20241 min read
थ्रिलर शैलीको ट्रेलरमा ‘बाटोः रोड टु डेथ’
काठमाडौं– नेपाली, अंग्रेजी, तमिल तथा हिन्दी भाषामा निर्माण भएको फिल्म ‘बाटोः रोड टु डेथ’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौं फिल्म्स्को व्यानरमा निर्माण भएको फिल्ममा मदन थापाको लेखन र निर्देशन छ । दुई मिनेट ३४ सेकेण्डको ट्रेलर थ्रिलर शैलीको छ । ट्रेलरमा जंगलमा रहेको बाटोमा गाडीबाट यात्रा गरिरहेका फरक फरक पृष्ठभूमिका पात्रहरुले व्यहोरेको समस्यालाई देखाइएको छ । एम्बुलेन्समा सवार भइरहेकी नर्सले अस्पतालको सामाग्री हातमा बोक्नै सहयोगको याचना गरिरहेको दृश्य देखाइएको छ । यसबाहेक ट्रेलरमा जंगलमा बसेर हिंस्रक गतिविधि गर्ने एक समूहले मानिसलाई कतिसम्म त्रसित र दुःख दिएको छ भन्ने दृष्य देखाइएको ...