‘लन्डन टु पेरिस’को ट्रेलर भिउज दयनीय, खस्कियो साम्राज्ञीको स्टारडम ?

Ranga KhabarRanga KhabarSourceMay 27, 20241 min read
‘लन्डन टु पेरिस’को ट्रेलर भिउज दयनीय, खस्कियो साम्राज्ञीको स्टारडम ?
रंगखबर, काठमाडौँ: यहि जेठ २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘लन्डन टु पेरिस’को ट्रेलर हिजो मात्र सार्वजनिक भएको छ। रिलिज मिति नजिकिदै गर्दा सार्वजनिक गरिएको फिल्मको ट्रेलर दर्शकको नजरमा पर्न सकिरहेको छैन। यो रिपोर्ट बनाउदा सम्म फिल्मको ट्रेलरले जम्मा १ लाख ६ हजार मात्र भिउज पाएको छ। स्टारडममा अब्बल मानिएकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको […]