‘सतीदेवी’को नयाँ पोस्टर सार्वजनिक

Ranga KhabarRanga KhabarSourceMay 27, 20241 min read
‘सतीदेवी’को नयाँ पोस्टर सार्वजनिक
रंगखबर, काठमाडौँ: साउन ४ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘सतीदेवी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मलिका महतका साथै २ जना बाल कलाकारलाई फिचर्ड गरिएको छ। पोस्टरमा अभिनेत्री महतले बच्चालाई स्तनपान गराइरहेको देख्न सकिन्छ। भने दुई बाल कलाकारहरुलाई रोईरहेको देख्न सकिन्छ। लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को यस अघि पहिलो पोस्टर रिलिज भइसकेको छ , […]