जापानमा ‘पुजार सार्की’को ऐतिहासिक शो सम्पन्न

Ranga KhabarRanga KhabarSourceMay 27, 20241 min read
जापानमा ‘पुजार सार्की’को ऐतिहासिक शो सम्पन्न
रंगखबर, काठमाडौँ: गत बिहीबार रिलिज भएको फिल्म ‘पुजार सार्की’ जापानमा ऐतिहासिक शो सम्पन्न भएको छ। जापानमा नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक एकसाथ १५०० दर्शकले फिल्म हेरेका हुन्। उक्त शोमा सहभागी हुन नेपालबाट यस फिल्मका अभिनेता पल शाह र लेखक बिकास सुवेदी टोकियो पुगेका थिए। नाकानो जेरो हलमा भएको शो मा नै बसेर पहिलो पटक […]