‘पुजार सार्की’ को जापान शो ‘ऐतिहासिक’

KalakarmiKalakarmiSourceMay 27, 20241 min read
‘पुजार सार्की’ को जापान शो ‘ऐतिहासिक’
काठमाडौं– गत बिहीवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘पुजार सार्की’ जापानमा ऐतिहासिक शो सम्पन्न भएको छ । जापानमा नेपाली फिल्मको इतिहासमै पहिलो पटक एकै पटक १५०० दर्शकले यो फिलम हेरेका छन् । उक्त शोमा सहभागी हुन नेपालबाट यो फिल्मका अभिनेता पल शाह तथा लेखक विकास सुवेदी टोकियो पुगेका थिए । नाकानो जेरो हलमा भएको शोमा नै बसेर पहिलो पटक अभिनेता शाहले पनि यो फिल्म हेरे । नेपालमा रिलिज भएको समयमा अर्को फिल्मको छायाङ्कनमा व्यस्त रहेको र छोटो समयको लागि काठमाडौंमा रहेकोले उनले पुजार सार्की हेर्न पाएका थिएनन् । अहिले विभिन्न ...