‘पुजार सार्की’को जापान शोमा १५०० दर्शकले पलसँगै हेरे चलचित्र, आयोजक भन्छन्, ‘ऐतिहासिक भयो’

Thulo PardaThulo PardaSourceMay 27, 20241 min read
‘पुजार सार्की’को जापान शोमा १५०० दर्शकले पलसँगै हेरे चलचित्र, आयोजक भन्छन्, ‘ऐतिहासिक भयो’
काठमाडौं। गत बिहीबार रिलिज भएको चलचित्र ‘पुजार सार्की’ जापानमा ऐतिहासिक शो सम्पन्न भएको छ। जापानमा नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक एकसाथ १५०० दर्शकले चलचित्र हेरेका हुन्। उक्त शोमा सहभागी हुन नेपालबाट यस चलचित्रका अभिनेता पल शाह र लेखक बिकास सुवेदी टोकियो पुगेका थिए। नाकानो जेरो हलमा भएको शो मा नै बसेर पहिलो पटक अभिनेता […]