यस्तो बन्यो ‘हात्तीछाप’को टिजर

Himal KhabarHimal KhabarSourceDec 4, 20231 min read
यस्तो बन्यो ‘हात्तीछाप’को टिजर
काठमाडौँ– फिल्म ‘हात्तीछाप’को टिजरको सार्वजनिक भएको छ। निर्माण टिमले ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरेको हो। दुई मिनेट २९ सेकेन्डको टिजरमा फिल्मका कलाकार दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कमलमणि नेपाललाई देख्न सकिन्छ। सौगात राजाको भूमिकामा देखिएका छन्। विजयको भौतिक तथा यातायात मन्त्री भएका छन्। भने […]