पुनः प्रदर्शन हुने ‘आचार्य’ को ट्रेलर रिलिज

Ramailo ChaRamailo ChaSourceMay 26, 20241 min read
पुनः प्रदर्शन हुने ‘आचार्य’ को ट्रेलर रिलिज
स्व.भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा आधारित फिल्म आचायको ट्रेलर सार्वजनिक गरिएको छ । प्रशान्त रसाईली निर्देशित फिल्मको प्रोमो पुनःसम्पादन सहित रिलिज गरिएको हो । फिल्म आचार्यमा भक्तराजका जेठा छोरा स्वरुपराज आचार्यले शिर्ष भूमिका निर्वाह गरेका छन् । फिल्मले १६ वर्षको संगीतमा स्थापित हुन आचार्यले गरेको संघर्षलाई चित्रण गर्दछ । ट्रेलरमा सत्यसँगै कलाकारहरु दयाहाङ राई, बिपिन […]