‘बोक्सीको घर’ सुपरहिट भइसक्दा आजको समाचारले विक्षिप्त भइन् केकी

KalakarmiKalakarmiSourceMay 26, 20241 min read
‘बोक्सीको घर’ सुपरहिट भइसक्दा आजको समाचारले विक्षिप्त भइन् केकी
काठमाडौं– ‘बोक्सीको घर’ यो वर्षकै पहिलो सुपरहिट फिल्म बन्न सफल भैसकेको छ । प्रदर्शनको तेस्रो सातामै १० करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेर यो फिल्म २०८१ कै पहिलो सुपरहिट फिल्म बन्न सफल हो । सुलक्षण भारतीद्वारा निर्देशित तथा अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको ‘बोक्सीको घर’ प्रदर्शन भएको आज ठिक एक महिना भएको छ, तर सिनेमा हलमा यो फिल्म हेर्ने दर्शकको संख्या उस्तै छ । गत शुक्रवारदेखि प्रदर्शनको पाँचौं हप्तामा प्रवेश गरेको ‘बोक्सीको घर’ दर्शकको माया तथा साथ प्राप्त भइरहेको छ । त्यति मात्र नभइ हालै दुबईमा समेत ‘बोक्सीको घर’ ...