तीन दिनमा भारतमा मात्र ‘एनिमल’को कमाई ३२३.३५ करोड, रोए बबी देओल

Thulo PardaThulo PardaSourceDec 4, 20231 min read
तीन दिनमा भारतमा मात्र ‘एनिमल’को कमाई ३२३.३५ करोड, रोए बबी देओल
काठमाडौँ।भारतीय चलचित्र ‘एनिमल’ले भारतमा मात्र विकेन्डमा २०१.७६ करोड भारु (नेपाली रुपैयाँ ३२३.३५ करोड)को व्यापार गरेको छ । भारतीय चलचित्रका ट्रेड एनालिस्ट तरण आदर्शले साझा गरेको जानकारी अनुसार यो चलचित्र विकेन्डमा अधिक कमाई गर्ने सुपरस्टार रणवीर कपुरको पहिलो चलचित्र मात्र बनेको छैन, भारतकै तेस्रो चलचित्र बनेको छ । भारतमा हालसम्म शाहरूख खानका दुई चलचित्र ‘जवान’ र […]