किम्फको २१औँ संस्करण २२ देशका ६० भन्दा बढी चलचित्र

Thulo PardaThulo PardaSourceMay 26, 20241 min read
किम्फको २१औँ संस्करण २२ देशका ६० भन्दा बढी चलचित्र
काठमाडौं। ‘परिवर्तनको प्रतिध्वनि’ को नारासहित आयोजना हुन लागेको  काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१औँ संस्करणमा २२ देशका ६० भन्दा बढी चलचित्र सहभागी हुने भएका छन्। यो महोत्सव यही जेठ १६ देखि २० गतेसम्म प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुनेछ।  महोत्सवको उद्देश्यमाथि प्रकाश पार्दै आयोजक संस्था किम्फ फाउन्डेसनकी अध्यक्ष रम्यता […]