आक्रामक व्यापार गर्दै ‘पुजार सार्की’

Ranga KhabarRanga KhabarSourceMay 26, 20241 min read
आक्रामक व्यापार गर्दै ‘पुजार सार्की’
रंगखबर, काठमाडौँ: जेठ १० गते बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको फिल्म ‘पुजार सार्की’ले पहिलो दिन नै ‘ग्रान्ड ओपनिङ’ गरेको थियो। दोस्रो दिन शुक्रवार सार्वजनिक बिदा नभएता पनि फिल्मले सुखद व्यापार कायम राख्यो। तेस्रो दिन शनिवार फिल्मको व्यापारमा अझै आक्रामक व्यापार गरेको छ । शनिवार बिहानै देखि देशभरका सबै हलमा हाउसफुल व्यापार देखिएको थियो। दोस्रो […]