काठमाडौँ- भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा भक्तराज आचार्यको बाल्यकालदेखि संगीत क्षेत्रको समय र स्वर गुमेको घटनासम्म देखाइएकाे छ। ट्रेलरमा भक्तराज आचार्यको बाल्यकालदेखि संगीत क्षेत्रको १६ वर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटनालाई समेत चित्रण गरिएको छ। फिल्ममा भक्तराज आचार्यको भूमिकामा गायक सत्यराज आचार्य छन्। उनी भक्तराजका जेठा […]
यस्ताे छ भजन शिरोमणिको बायोपिक फिल्म ‘आचार्य’ को ट्रेलर


