‘नेपहपको श्रीपेच २’को घोषणासँगै अडिसन खुला

Ramailo ChaRamailo ChaSourceMay 24, 20241 min read
‘नेपहपको श्रीपेच २’को घोषणासँगै अडिसन खुला
चर्चित र्‍याप रियालिटी शो ’नेपहपको श्रीपेच’को दोस्रो संस्करण ’नेपहपको श्रीपेच २’को औपचारिक घोषणा गरिएको छ । औपचारिक घोषणासँगै उक्त शोको डिजिटल अडिसन पनि खोलिएको छ । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ’नेपहपको श्रीपेच -२’ मा सहभागी हुनका लागि दामी म्युजिक एप र धधध.लभउबष्चिबउ.अयm मार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । प्राप्त […]