अर्जुन कुमारले ‘सानो संसार’ चलचित्र बनाउँदै

Thulo PardaThulo PardaSourceMay 24, 20241 min read
अर्जुन कुमारले ‘सानो संसार’ चलचित्र बनाउँदै
काठमाडौं। रिलिज भएको करिब एक दशकपछि ‘सानो संसार’ शीर्षकमा पुन: चलचित्र बन्ने भएको छ। यो चलचित्रलाई अर्जुन कुमारले निर्माण गर्ने भएका छन्। शुक्रबार काठमाडौंको कमलादी स्थित गणेश मन्दिरमा शुभसाइत गर्दै यसबारेमा जानकारी गराइएको छ। निर्माता अर्जुनले यसअघि ‘चपली हाइट’ सिरिजका तीन चलचित्र, ‘फाटेको जुत्ता’, ‘द युगदेखि युगसम्म’ लगायत निर्माण गरेका थिए। पारिवारिक कथावस्तुमा बन्ने बताइएको […]