निर्देशक नवीन सुब्बा भन्छन्– ‘गाउँ आएको बाटोमा दयाहाङको परिपक्व अभिनय छ’

KalakarmiKalakarmiSourceMay 24, 20241 min read
निर्देशक नवीन सुब्बा भन्छन्– ‘गाउँ आएको बाटोमा दयाहाङको परिपक्व अभिनय छ’
काठमाडौं– यही जेठ २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गाउँ आएको बाटो’ मा अभिनेता दयाहाङ राईले परिपक्व अभिनय देखिने निर्देशक नवीन सुब्बाले दावी गरेका छन् । उभौली पर्वको अवसर पारेर बिहीवार काठमाडौंमा फिल्मको ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा निर्देशक सुब्बा भन्दै थिए– ‘यो दयाहाङले अत्यन्त अब्बल काम गरेको फिल्म हो । अन्य फिल्ममा पनि राम्रै काम गर्नु भएको छ । तर, यो फिल्ममा दयाको अभिनयमा आएको बदलाव देखिन्छ, परिक्व अभिनय छ ।’ अभिनेता दयाहाङ राईले सन् २००९ तिरै यो फिल्म बन्ने चर्चा सुनेका थिए । तर, त्यतिबेला यो फिल्मको अभिनेताको भूमिकामा आफू ...