रंगखबर, काठमाडौँ: भारतीय टेलिभिजनकी चर्चित कलाकार जयती भाटियाले हालै नेपालको ४ दिने भ्रमण गरेकी छन। उनी चर्चित टीभी धारावाहिक “ससुराल सिमर का” मा माताजीको भूमिकामा देखिएकी थिइन। जुन लामो समयसम्म चल्ने सिरियलमा पर्छ। उनले २७ अक्टाेबरमा आएर काठमाडाैंकाे पशुपतिनाथ, गुह्येश्वरी, बूढानीलकण्ठ, स्वम्भुनाथ र पोखराको महेन्द्र गुफा, फेवा तालको भ्रमण गरेकी हुन्। बिदा मनाउन नेपाल आएकी […]


