काठमाडौं । पूर्व पोर्न स्टार मिया खलिफा चर्चामा आइरहने नाम हो । समय समयमा विवादमा घेरिने उनी कहिले हिजाब लगाएका कारण चर्चामा छाउँछिन् भने कहिले ट्याटुका कारण चर्चामा आउँछिन् । ‘एडल्ट फिल्म’ उद्योगकी चर्चित खलिफाको जन्म लेबनानमा भएको थियो तर उनी पछि आफ्ना आमा–बुवासागै अमेरिका सिफ्ट भइन् । मियाको जन्म एक मुश्लिम परिवारमा भयो तर […]
२१ वर्षमा करियर सुरु गरेकी मिया खलिफा कसरी बनिन् दुई महिनामै स्टार ?


