‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक

Thulo PardaThulo PardaSourceMay 23, 20241 min read
‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक
काठमाडौं। नवीन सुब्बाले निर्देशन गरेको चलचित्र ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमबिच साढे ३ मिनेट लम्बाइको ट्रेलर सार्वजनिक गरिएको हो।  एउटा गाउँमा पहिलो पटक सडक र सवारी पुगेपछि आएको परिवर्तन र त्यसले पारेको असरको कथा ट्रेलरमा देखिन्छ। यसमा नाबालक छोरा र पिताको सम्बन्धको कथा पनि पेस गर्छ।  अभिनेता दयाहाङ राई […]