काठमाडौँ- फिल्म क्षेत्रमा चर्चित नाम हो दयाहाङ राई। राईका कैयौँ फिल्मले दर्शकको मन जित्न सफल भएको छ। हिरोइज्म मात्रै फिल्म हो भन्ने भाष्यलाई उनले तोड्न सफल भएका छन्। उनी अभिनीत फिल्म हिरोइज्म कम, डकुमेन्ट्री ज्यादा लाग्छ। दर्शकलाई डकुमेन्ट्री फिल्मको स्वाद पस्किने अभिनेता हुन् दयाहाङ। रंगमञ्चबाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनले पछाडि फर्कनु परेको छैन। उनी […]
रेडपाण्डा संरक्षणमा जोडिएका दयाहाङ भन्छन् : कलाकारले वन्यजन्तुको भाव र आवश्यकता बुझ्न सक्नुपर्छ


