बलरहरु चम्किएपछि श्रृंखलाको अन्तिम टी२०मा अस्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जीत

KalakarmiKalakarmiSourceDec 4, 20231 min read
बलरहरु चम्किएपछि श्रृंखलाको अन्तिम टी२०मा अस्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जीत
बेंग्लोर– भारत तथा अस्ट्रेलियाबीच टी२० श्रृंखलाको पाँचौं तथा अन्तिम प्रतिस्पर्धामा भारतले रोमाञ्चक जीत निकालेको छ । आइतवार राति बेंग्लोरमा खेलिएको यो खेलमा विजयी हुँदै भारतीय टीमले टी२० श्रृंखलामा ४–१ ले कब्जा जमाएको छ । यो रोमाञ्चक खेलमा अस्ट्रेलियाले जीतका लागि १६१ रनको लक्ष्य पाएको थियो, तर यो टीमले ८ विकेटमा १५४ रनमात्र बनाउन सक्यो । खेलको अन्तिम ओभरमा अस्टे्रेलियाले जीतका लागि १० रन बनाउनु पर्ने थियो र उसका कप्तान म्याथ्यू वेड क्रिजमा थिए । अन्तिम ओभरमा बलिङका लागि अर्शदीप सिंह आए । उनले आफ्नो तेस्रो बलमा वेडलाई श्रेयस अय्यरको हाताबट ...