‘पुजार सार्की’लाई देशभर २ सय ८० भन्दा धेरै शो, नेपालबाहिर ४० देशका २५० बढी सहरमा रिलिज हुँदै

Thulo PardaThulo PardaSourceMay 22, 20241 min read
‘पुजार सार्की’लाई देशभर २ सय ८० भन्दा धेरै शो, नेपालबाहिर ४० देशका २५० बढी सहरमा रिलिज हुँदै
काठमाडौं। भोली बिहीबार रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’ले नेपालभर उल्लेख्य शोहरू प्राप्त गरेको छ। यसले नेपालभर २८० भन्दा धेरै शोहरू प्राप्त गरेको वितरक रोहित कट्टेलले बताएका छन्। काठमाडौं उपत्यका र उपत्यका बाहिरका सबै मल्टिप्लेक्सहरूले अपेक्षा अनुसारको सो उपलब्ध गराएको कट्टेलले बताए। बिहीबार बिहानका शोमा ‘पुजार सार्की’को बुकिङ पनि आक्रामक रहेको उनले बताए। त्यस्तै, दिउसोका सो […]