रिलिज अगावै ‘पुजार सार्की’लाई दर्शकको प्रशंसा

Ramailo ChaRamailo ChaSourceMay 22, 20241 min read
रिलिज अगावै ‘पुजार सार्की’लाई दर्शकको प्रशंसा
यही बिहीबार रिलिज हुने फिल्म ‘पुजार सार्की’ सम्भवतः नेपाली फिल्मको इतिहासमै पहिलो पटक रिलिज अगावै दर्शकलाई चलचित्र देखाइएको छ । काठमाडौंका विभिन्न स्थानहरूमा एक सय बढी दर्शकमाझ गरिएको सर्भेबाट यो फिल्म देखाइएको निर्देशक दिनेश राउतले बताएका छन् । मङ्गलवार साँझ काठमाडौंको सिडिसि सिनेमा हलमा गरिएको दर्शक विशेष शो मा सय बढी दर्शकको उपस्थिति रहेको थियो […]