एक्टरको पोखराको छायाङ्कन सकेर ‘पुजार सार्की’को प्रचारमा फर्किए प्रदीप

Thulo PardaThulo PardaSourceMay 22, 20241 min read
एक्टरको पोखराको छायाङ्कन सकेर ‘पुजार सार्की’को प्रचारमा फर्किए प्रदीप
काठमाडौं। राजन भुसालको निर्देशनमा बनिरहेको नेपाली चलचित्र ‘एक्टर’को पोखराको छायाङ्कन सकिएको छ। अब दोस्रो चरण अन्तर्गत काठमाडौंमा छायाङ्कन हुने निर्माता थमन कुमार भण्डारीले बताए। काठमाडौं फर्केसँगै अभिनेता प्रदीप खड्का बिहीबार रिलिज हुने चलचित्र ‘पुजार सार्की’को प्रचारमा व्यस्त छन्। केही दिनमा सुरु हुने छायाङ्कनमा अमेरिकाबाट अभिनेता राजवल्लभ कोइराला काठमाडौं आउनेछन्। यस चलचित्रमा प्रदीप खड्का, दिव्या रायमाझी […]