प्रदीप र जेमीको सहकार्य, बेलायती फिल्म मेकरसँग सम्बन्धको पाइला

Thulo PardaThulo PardaSourceMay 22, 20241 min read
प्रदीप र जेमीको सहकार्य, बेलायती फिल्म मेकरसँग सम्बन्धको पाइला
काठमाडौं। नेपाली चलचित्रका सुपरस्टार अभिनेता प्रदीप खड्काले प्रमुख अभिनय गर्ने नेपाली चलचित्र ‘एक्लो’मा ब्रिटिस अभिनेता तथा निर्माता जेमी बेकनको पनि प्रमुख अभिनय रहने भएको छ। यो चलचित्र नेपालबाट बन्ने पहिलो पूर्ण ‘साइन्स फिक्शन’ चलचित्र हुनेछ। यस चलचित्रमा बेकनले अन्तरिक्षबाट फर्कने बेलायती अन्तरिक्ष यात्रीको रूपमा चलचित्रको प्रमुख भूमिकामा अभिनय गर्नेछन्। यसमा खड्काले नेपालको हिमालय क्षेत्रको संरक्षण […]