रंगखबर, काठमाडौँ: यही बिहीबार रिलिज हुने नेपाली फिल्म ‘पुजार सार्की’ सम्भवतः नेपाली फिल्मको इतिहासमा नै पहिलो पटक रिलिज अगावै दर्शकलाई फिल्म देखाइएको छ। काठमाडौंका विभिन्न स्थानहरूमा एक सय बढी दर्शकमाझ गरिएको सर्भेबाट यो फिल्म देखाइएको निर्देशक दिनेश राउतले बताए। मङ्गलवार साँझ काठमाडौंको सिडिसि सिनेमा हलमा गरिएको दर्शक विशेष शो मा सय बढी दर्शकको उपस्थिति रहेको […]
रिलिज अगावै दर्शकलाई किन देखाइयो ‘पुजार सार्की’ ?


