असारको पहिलो हप्तामा ‘शिरफूल’

eHimalaya TimeseHimalaya TimesSourceMay 21, 20241 min read
असारको पहिलो हप्तामा ‘शिरफूल’
काठमाडौं । चलचित्र ‘शिरफूल’ आगामी असार ७ गतेदेखि सिनेमाघरमा आउने भएको छ । निर्देशक कमल एक्चै मगर निर्देशित यो चलचित्रले सिनेमाघरमा आउने मिति तय गरेको हो । निर्देशक मगरका अनुसार नेपाली समाजमा छोरी चेलीलाई शीरको फूलको रूपमा लिने चलन भएकोले चलचित्रमा छोरीलाई बिम्बको रूपमा बुझाउन खोजिएको जानकारी गराउनुभयो । चलचित्रमा रूपा राना, राज थापा, देवराज […]