पलका वृद्ध लुक्समा प्रहरीसँग मुठभेडका तस्बिर सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceMay 21, 20241 min read
पलका वृद्ध लुक्समा प्रहरीसँग मुठभेडका तस्बिर सार्वजनिक
काठमाडौं । यही १० गतेदेखि सिनेमाघरमा आउने तयारी रहेको चलचित्र ‘पुजार सार्की’ कलाकारहरूको विभिन्न विभिन्न भूमिका बारेमा सार्वजनिक भइरहेको छन् । यसले चलचित्रमा रहेका कलाकारको भूमिकालाई लिएर थप उत्सुकता जगाएको छ । यही क्रममा मंगलबार बिहान अभिनेता पल शाहले दुई तस्वीर सार्वजनिक गर्दै चलचित्रमा आफ्नो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउन सकिने […]